लालिगुराँस बेच्दै बालबालिका

मकवानपुरको कुलेखानीस्थित सडकमा लालिगुराँस बेच्न बसेका बालबालिका । स्कुल जाने उमेरका यी बालबालिकाहरु खर्चको जोह गर्न लालिगुराँस बेच्छन् । तस्वीर : नारायण ढुंगाना